भोलि मिति २०७२-०९-०९ गते रोल्पा जिल्लाको २८ औ ODF र २१ औ साक्षर जिल्ला घोषणा कार्यक्रम लिबाङको टुडिखेलमा सम्माननिय उप-राष्ट्रपति श्री नन्दवहादुर पुनको प्रमुख आतित्यथा तथा व्यवस्थापिका संसदका सम्माननिय सभामुख श्री ओनसरी घर्तीको विशेस आतित्यथामा घोषणा हुने हुदा सवै सरोकारवाला पक्षलाइ उपस्थितीको लागी अनुरोध गर्दछौ..।।
बिशेष कारणवस उपस्थिती हुन नसक्ने सरोकारवालाहरुको लागी हाम्रो प्राविधिक समस्या नभएमा हामीले देश भित्र र वाहिर जुनसुकै ठाउँमा २८ औ ODF र २१ औ साक्षर जिल्ला घोषणा कार्यक्रम मा क्लिक गरेर हेर्न सक्नुहुनेछ।।।।