भूमी सम्बन्धी समस्या समाधान आयाेग जिल्ला समिति राेल्पाकाे सूचना स्थानिय निकायका कर्मचारीहरुको लागी २०७३ ज्येष्ठ २१ र २२ गते आयोजना गरीएको सुचना, संचार तथा प्रविधी सम्वन्धी आधारभुत तालिमको प्रतिवेदन रोल्पा जिविस LGCDP Focal Persion को परिक्षा कार्यक्रमको मिति संशोधन सम्वन्धमा परिक्षा कार्यक्रमको मिति संशोधन सम्वन्धमा २० औं रोल्पा जिल्ला परिषद् सम्बन्धी अत्यन्त जरुरी सूचना पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको लागि Syllabus रोल्पा जिल्ला विकास समिति अन्तर्गत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना दोस्रो चरण कार्यान्वयनमा सहजीकरण गर्नको लागि आवेदन परेका उमेद्वारहरुको shortlist

रोल्पा जिविस LGCDP Focal Persion को परिक्षा कार्यक्रमको मिति संशोधन सम्वन्धमा

स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रम (LGCDP) अन्तरगत पदुपुर्ति हुने कार्यक्रम अधिकृत (LGCDP Focal persion) को लिखित परिक्षा २०७२ चैत्र २९ गते हुने भनिएको लिखित परिक्षा २०७३ जेष्ठ ३ गते विहान ८.०० वजे प्रठम पत्र र ०७३ जेष्ठ ४ गते विहान ८.०० वजे दोस्रो पत्र हुने भएकोले आफ्नो admit card सहित जिविस रोल्पाको सुचना हलमा सोहि मिति र समयमा उपस्थित  हुनुहुन यो सुचना प्रकाशित गरिएको छ।

Skip to toolbar