शीर्षक | प्रकार | मिती | साखा | डाउनलोड |
---|---|---|---|---|
निर्वाचन विकास कार्यक्रमको योजना तथा वजेट | बजेट तथा कार्यक्रम | २०७३।९।१३ | सूचना शाखा |
विस्तृत हेर्नुहोस
डाउनलोड
निर्वाचन विकास कार्यक्रमको योजना तथा वजेट
|
निर्वाचन क्षेत्र विकास कार्यक्रमको स्वीकृत वजेट तथा कार्यक्रम २०७३÷७४३ | बजेट तथा कार्यक्रम | २०७३।९।१३ | सुचना |
विस्तृत हेर्नुहोस
डाउनलोड
निर्वाचन क्षेत्र विकास कार्यक्रमको स्वीकृत वजेट तथा कार्यक्रम २०७३÷७४३
|
आ.व. 074-75 को लागि वार्षिक योजना तथा कार्यक्रम तर्जुमाको मार्गदर्शनहरु | न्युनतम शर्त तथा कार्यसम्पादन मापन | 2073-08-24 | सुचना |
विस्तृत हेर्नुहोस
डाउनलोड
आ.व. 074-75 को लागि वार्षिक योजना तथा कार्यक्रम तर्जुमाको मार्गदर्शनहरु
|
आ.वय 072-73 को वार्षिक योजना तथा कार्यक्रम तर्जुमाको सुचकहरु | न्युनतम शर्त तथा कार्यसम्पादन मापन | 2072-07-20 | सुचना |
विस्तृत हेर्नुहोस
डाउनलोड
आ.वय 072-73 को वार्षिक योजना तथा कार्यक्रम तर्जुमाको सुचकहरु
|
आ.वय 072-73 को वार्षिक योजना तथा कार्यक्रम तर्जुमाको मार्गदर्शन | न्युनतम शर्त तथा कार्यसम्पादन मापन | 2072-07-20 | सचना |
विस्तृत हेर्नुहोस
डाउनलोड
आ.वय 072-73 को वार्षिक योजना तथा कार्यक्रम तर्जुमाको मार्गदर्शन
|
जिल्ला स्तरीय वार्षिक सममक्षा गोष्ठीको प्रगति प्रतिेवेदन आ.व. २०७२-०७३ | वार्षिक प्रगति प्रतिवेदन | २०७३-०५-२६ | सुचनाशाखा |
विस्तृत हेर्नुहोस
डाउनलोड
जिल्ला स्तरीय वार्षिक सममक्षा गोष्ठीको प्रगति प्रतिेवेदन आ.व. २०७२-०७३
|
रोल्पा जिल्लाको आ.व. ०७३-७४ को कार्यक्रमगत प्रस्तावित वजेट | बजेट तथा कार्यक्रम | २०७२-१२-०१ | सुचना शाखा |
विस्तृत हेर्नुहोस
डाउनलोड
आ.व. ०७३-७४ को कार्यक्रमगत प्रस्तावित वजेट
|
रोल्पा जिल्लाको आ.व. ०७२-०७३ को कार्यक्रमगत संसोधित विनियोजन | बजेट तथा कार्यक्रम | २०७२-०९-२२ | सुचना शाखा |
विस्तृत हेर्नुहोस
डाउनलोड
संसोधित
|
रोल्पा जिल्लाको ०७२-०७३ को प्रथम चौमासिक वित्तिय प्रगति प्रतिवेदन | चौमासिक प्रगति प्रतिवेदन | २०७२-०८०५ | आर्थिक प्रशासन शाखा |
विस्तृत हेर्नुहोस
डाउनलोड
०७२-०७३ को कार्तिक महिना सम्म
|
रोल्पा जिल्लाको आ.व. ०७१/७२ को लागि जिल्ला विकास योजना तर्जूमा सम्बन्धी आधार तथा प्राथमिकता निर्धारण तालिका फाराम (इलाका स्तरीय) | नमुना फारमहरू | २०७१-०९-१३ | सुचना शाखा |
विस्तृत हेर्नुहोस
डाउनलोड
आ.व. ०७१/७२ को लागि जिल्ला विकास योजना तर्जूमा सम्बन्धी आधार तथा प्राथमिकता निर्धारण तालिका फाराम (इलाका स्तरीय) यहा पाउन सक्नुहुनेछ।
|
रोल्पा जिल्लाको आ.व. २०७०/०७१ को संशोधित बजेट तथा कार्यक्रम | बजेट तथा कार्यक्रम | २०७०-०३-०१ | सुचना साखा |
विस्तृत हेर्नुहोस
डाउनलोड
संशोधित बजेट तथा कार्यक्रम
|
रोल्पा जिल्लाको आ.व. २०७१/७२ को वार्षिक शमिक्षाको सारांस प्रतिवेदन | वार्षिक प्रगति प्रतिवेदन | २०७२-०५-०१ | सुचना साखा |
विस्तृत हेर्नुहोस
डाउनलोड
वार्षिक शमिक्षाको सारांस प्रतिवेदन
|
रोल्पा जिल्लाको आ.व. २०७१/७२ को वार्षिक प्रगति प्रतिवेदन | वार्षिक प्रगति प्रतिवेदन | २०७२-०५-०१ | सुचना साखा |
विस्तृत हेर्नुहोस
डाउनलोड
वार्षिक प्रगति प्रतिवेदन
|
रोल्पा जिल्लाको आ. व. २०७०।७१ को वार्षिक प्रगति प्रतिवेदन | वार्षिक प्रगति प्रतिवेदन | २०७१-०५-०१ | सुचना साखा |
विस्तृत हेर्नुहोस
डाउनलोड
वार्षिक प्रगति प्रतिवेदन
|
रोल्पा जिल्लाको अा ब २०६९/०७० काे वार्षिक प्रगति प्रतिवेदन | वार्षिक प्रगति प्रतिवेदन | २०७०-०५-०१ | सुचना साखा |
विस्तृत हेर्नुहोस
डाउनलोड
वार्षिक प्रगति प्रतिवेदन
|
रोल्पा जिल्लाको अा ब २०६८/०६९ काे वार्षिक प्रगति प्रतिवेदन | वार्षिक प्रगति प्रतिवेदन | २०६९-०५-०१ | सुचना साखा |
विस्तृत हेर्नुहोस
डाउनलोड
वार्षिक प्रगति प्रतिवेदन
|
रोल्पा जिल्लाको आ.व. २०६७/०६८ को वार्षिक प्रगति प्रतिवेदन | वार्षिक प्रगति प्रतिवेदन | २०६८-०५-०१ | सुचना साखा |
विस्तृत हेर्नुहोस
डाउनलोड
वार्षिक प्रगति प्रतिवेदन
|
रोल्पा जिल्लाको आ.व. २०६६/०६७ को वार्षिक प्रगति प्रतिवेदन | वार्षिक प्रगति प्रतिवेदन | २०६७-०५-०१ | सुचना साखा |
विस्तृत हेर्नुहोस
डाउनलोड
वार्षिक प्रगति प्रतिवेदन
|
रोल्पा जिल्लाको आ.व. २०६५/०६६ को वार्षिक प्रगति प्रतिवेदन | वार्षिक प्रगति प्रतिवेदन | २०६६-०५-०१ | सुचना साखा |
विस्तृत हेर्नुहोस
डाउनलोड
वार्षिक प्रगति प्रतिवेदन
|
रोल्पा जिल्लाको लघु उद्यम विकास कार्यक्रम (MEDEP) | योजना तथा परियोजना | २०७२-०६-१८ | सुचना साखा |
विस्तृत हेर्नुहोस
डाउनलोड
लघु उद्यम विकास कार्यक्रम (MEDEP)
लघु उद्यम विकास कार्यक्रम (MEDEP) नेपाल सरकार र संयुक्त राष्ट्र संघिय विकास कार्यक्रमको आर्थिक एवं प्राविधिक सहयोगमा सन् १९९८ देखि सञ्चालनमा आएको कार्यक्रम हो । यो कार्यक्रमले कार्यक्रम सञ्चालन भएका जिल्लाहरुमा लघु उद्यमको माध्यमद्वारा न्यून आय भएका गरीब परिवारहरुको सामाजिक आर्थिक स्तरमा सुधार ल्याउने देशको बृहत्तर लक्षमा सहयोग पु¥याउन मेडेपले लघु उद्यमको विकास गरी न्यून आय भएका परिवारको जीविकोपार्जनमा विविधता ल्याई प्रति व्यक्ति आयमा बृद्धि गर्ने लक्ष्ये लिएको छ । सन् १९९८ देखि प्रथम चरण को यस कार्यक्रमले नेपालका १० जिल्लाहरु (बैतडी, डडेल्धु्रा, दाङ्ग, प्यूठान, नवलपरासी, पर्वत, नुवाकोट, धनुषा, सुनसरी र तेह्रथुम) दोश्रो चरण अन्र्तगत सन् २००४ देखि २००६ सम्म थप १५ जिल्लाहरु—(दार्चुला, कैलाली, बर्दिया, बाँके, म्याग्दी, काभ्रे, रसुवा, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, सिराहा, सप्टहरी, कपिलवस्तु र उदयपुर तथा तेस्रो चरण अन्तरगत सन् २००८ र २००९ मा थप १३ जिल्लाहरु ( जुम्ला, कालिकोट, दैलेख, सुर्खेत, वाग्लुङ, दोलखा, रुकुम, रोल्पा, सल्यान, महोत्तरी, रौतहट, मोरङ र झापा) गरी जम्मा ३८ जिल्लाहरुमा यो कार्यक्रम लागू हुन पुगेको छ । यस कार्यक्रमले उद्यमशीलताको विकास गर्दै लघु उद्यम व्यवसाय सन्चालन गर्न आवश्यक पर्ने विभिन्न पक्षहरु जस्तैः प्राविधिक सीप, लघु कर्जा, बजारीकरण, उपयुक्त प्रविधि, वस्तु विविधिकरण, गुणस्तर नियन्त्रण एवं आवश्यक व्यवसायिक परामर्श आदि सेवा जिल्लामा रहेका सम्बद्ध साझेदारहरुको सक्रिय सहभागितामा लक्षित वर्गसम्म पु¥याउदै आएको छ । नेपालमा लघु उद्यमको विकासमा हालसम्म हुदै आएका प्रयासहरुले लघु उद्यमका समग्र पक्षहरुलाई एकीकृत गर्न नसकेबाट अपेक्षित उपलब्धी हासिल हुन नसकेको सन्दर्भमा यो कार्यक्रमले लघु उद्यम विकासका लागि आवश्यक सीप विकास, दक्षता अभिबृद्धि, लघु कर्जा, कच्चा पदार्थको उपलब्धता र उत्पादनको बजारीकरण जस्ता आधारभूत पक्षहरुलाई एकिकृत रुपमा सञ्चालन गरी लघु उद्यमीहरुलाई सक्षम व्यवसायीको रुपमा विकास गर्न सफलता हासिल गर्दैे आएको पाइएको छ । रोल्पा जिल्लामा लघु उद्यम विकास कार्यक्रमः रोल्पा जिल्लामा सन २००९ नोभेम्बर बाट लघु उद्यम विकास कार्यक्रम संचालन हुदै आइरहेको छ । कार्यक्रम कार्यान्वयनका लागि जिल्ला विकास समितिको कार्यालय रोल्पा र लघु उद्यम विकास कार्यक्रम, क्षेत्रिय कार्यक्रम सहयोग कार्यालय(ब्एक्इ), घोराही दाङ विच सम्झौता भएको हो । उक्त कार्यक्रमबाट रोल्पा जिल्लामा स्थानीय स्तरमा उपलब्ध तर खेर गइरहेका श्रोत, सिप, श्रम आदिको परिचालन गर्दै लघु उद्यम तथा लघु उद्यमी सृजना गरि देशको राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउने कार्य निरन्तर भैरहेकोछ । रोल्पा जिल्लामा न्यून आयस्तर भएका ९२१ जना नयाँ लघु उद्यमीहरु तयार भएका छन् । जस मध्ये सन २०१० मा ३७९ जना, २०११ मा ६९ जना, २०१२ मा २११ जना र २०१३ जुलाई सम्म २६२ जना रहेका छन । उद्यमीहरुको हाल सम्मको उद्यममा अल्लो प्रशोधन तथा कपाडा बुानाई, मौसमी तथा बेमौसमी तरकारी खेती, माहुरी पालन, सीलाई कटाई, अगर बत्ति बनाउने, दालमोठ उत्पादन, बाख्रा पालन, सुगुर पालन, च्याउ खेती, आरण तथा तामा भाडा बनाउने व्यवसाय लगाएत सिस्नो पाउडर उत्पादन आदि रहेका छन् । जसमा हाल सम्म केही व्यवसाय हरुले राम्रै प्रतिफल दिएता पनि अगर बत्ति बनाउने, दालमोठ उत्पादन, बाख्रा पालन र सुगुर पालन जस्ता व्यवसायहरुले भने नगन्य मात्रामा उत्पादन तथा विक्रि गरेका र कुनै कुनै बन्द समेत भै सकेको अवस्था छ । जसका लागि सरोकारवाला निकायहरुबाट त्यसको खोज तथा पुनःस्थापनाका प्रयासहरु भै रहेको छ । यसै परिप्रेक्षमा जिल्ला भरि छरिएर रहेका लघु उद्यमीहरुको संस्थागत विकास गरि उद्यमीहरुको हक हितको संरक्षण र संबद्र्धन गर्न तथा लघु उद्यम र उद्यमीहरुको आम समस्यालाई समाधान तर्फ पहल गर्न बजार केन्द्रहरुमा लघु उद्यमी समूह गठन भै समूहमा आवद्ध भएका सबै उद्यमीहरुको प्रतिनिधिमूलक सामाजिक संस्थाको आवश्यता महशुश भएको हुदा जिल्ला लघु उद्यमी समूह संघ (डिमेगा) रोल्पा दर्ता भइ लघु उद्यमीहरुसंग प्रत्यक्ष जवाफदेही भएर आफ्नो कार्यक्रमहरु अगाडि बढाई रहेकोछ । रोल्पा जिल्लामा कर्यक्रम कायान्यवनका लागि साझेदार संस्था विकास सरोकार समाज (डिकोस) रोल्पा र जिल्ला लघु उद्यमी समूह संघ(डिमेगा) रहेका छन् । हाल जिल्लाको ३२ गा.वि.स.हरुमा त्यहाँको श्रोत साधनहरुको सर्वेक्षण तथा सम्भाव्यता परिक्षणको आधारमा न्यून आयश्रोत भएका दलित तथा विपन्न गरीव वर्गका हितको लागि श्रोत साधनको उपलब्धता तथा बजारीकरणको संभावित सुविधाहरुको प्रचुरताको प्रारम्भिक आधारमा व्यवसायको छनौट गरी विभिन्न उद्यम व्यवसायहरु संचालनमा रहेका छन । लघु उद्यम विकास कार्यक्रमको लक्ष्यः गरीब विपन्न लक्षित परिवारहरुको आर्थिक तथा सामाजिक अवस्था सुधार गर्ने गरी गरीवी निवारण गर्ने । उद्देश्यः कार्यक्रमले गरीब परिवारहरुको जीविकोपार्जनमा विविधिकरण गर्ने र कार्यक्रमको अन्त्य सम्ममा लघु उद्यमको माध्यमद्वारा आयमा कम्तिमा ५० प्रतिशतले बृद्धि गर्ने ः लक्षित वर्गः कार्यक्रमको सेवा वास्तबिक लक्षित वर्ग (जसको प्रति व्यक्ति वार्षिक आय गरीवीको रेखा भन्दा कम छ रु २१२६१)। लक्षित वर्गलाई तपसील बमोजिम वर्गीकरण गरीएको छ । ड्ड लैङ्गिकताको आधारमा ६०% महिला सहभागिता ड्ड उमेरको आधारमा ६० % वेरोजगार युवाहरु जातकोे आधारमा ३० % दलित,४० % आदिवासी जनजातिहरु र ३० % अन्य जातिहरु उल्लेखित लक्षित वर्ग छनौट गर्दा विशेष प्राथमिकता दिनु पर्ने वर्ग ड्ड शारीरिक रुपले भिन्न क्षमता भएका व्यक्तिहरु ड्ड अल्पसंख्यक र पिछडा वर्ग सहयोगी निकायहरुः नेपाल सरकार र UNDP को संयुक्त तत्वावधानमा UNDP, DFID ,AusAID र NZAID |