16 Oct, 2024, Wed rolpadcc@gmail.com (+९७७)-०८६-४४०११४
/ सूचना/समाचार

कार्यबाहक गाउपालिका अध्यक्ष तोकिएको सम्बन्धमा ।

प्रशासन शाखा २०८१ जेठ ५ गते शनिबार ०६:५०:०० बजे

श्री ननकला घर्तीगा.पा. उपाध्यक्षसुनछहरी गाउँपालिका 

उपरोक्त विषयको सम्बन्धमा यस गाउँपालिका अध्यक्ष कार्यालय कामको सिलसिलामा जिल्लाबाहिर जानुपर्ने भएको हुदाँ मिति २०८१/०२/०९ गतेदेखि कार्यालयमा फर्की नआए सम्मको लागिकार्यबाहक गाउँपालिका अध्यक्ष भई कामकाज गर्नको तोकिएको ब्यहोरा अनुरोध छ।

Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति फाईल साईज सम्बन्धित फाईल एक्सन
१. कार्यबाहक गाउपालिका अध्यक्ष तोकिएको सम्बन्धमा । २०८१ जेठ १३ गते आइतबार ७३७.१४ के.बि
© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ जेठ १४ गते सोमबार